हात्तीको उत्पात जारी, अभिभावकहरूले स्कुलमा ताला लगाइदिएपछि मैदानमा पढाई शुरू

सिलगढी : सिलगढी संलग्न छोटा फापरीमा नेपाली प्राइमेरी स्कुलमा हात्तीले लगातार ताण्डव मच्चाइरहेको छ। अभिभावकहरू आक्रोशित बनेर स्कुलमा ताला झुन्ड्याइदिएको छ। यसले गर्दा शिक्षकहरूले विद्यार्थीहरूलाई खुल्ला मैदानमै पढाइरहेका छन्। उक्त स्कुलमा हात्तीले लगातार हमला गरिरहेको छ। हात्तीले स्कुलको मिड-डे मिलको घर भत्काएर चामल-दाल खाइदिएकोले गर्दा हिजोदेखि उक्त विद्यालयमा मिड-डे मिल बनाउन बन्द गरिएको छ। गत राति फेरि हात्ती फेरि स्कुल नजिक देखापर्यो। यसैबीच, अभिभावकहरूले स्कुलको चारैतिर बाउन्डरी वाल लगाउने माग गरेका छन्। यसको साथै अभिभावकहरूले बीडीओ चाँडै स्कुलमा आउनुपर्ने माग गरेका छन्। आज बिहान अभिभावकहरूले उक्त स्कुलमा ताला झुन्ड्याइदिएपछि शिक्षकहरूले विद्यार्थीहरूलाई मैदानमा पढाइरहेका छन्। घटनाको खबर पाएर डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी स्कुलमा पुगेर स्कुलका अधिकारीहरूसित कुराकानी गरिन्। अर्कोतिर,  डाबग्रामका रेञ्जर श्यामाप्रसाद चकलादारले पनि उक्त स्कुलको निरीक्षण गरे। तिनले भने, उक्त क्षेत्रमा हात्तीहरूको आवाजाही रोक्नको लागि दिनहुँ रातको समय विशेष नजर राखिरहेको छ। उक्त स्कुलमा मिड-डे मिल कहिलेदेखि शुरू हुनेछ भन्ने विषयमा अनिश्चितता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetrekabet girişrekabet Built with ❤︎ by appycodes