हात्तीले ताण्डव मच्चाएर भत्काइदियो घर, भाग्यले बाँचे परिवारका सदस्यहरू

राजगञ्ज : हात्तीको आक्रमणमा भाग्यले गर्दा 4 जनाको ज्यान जोगियो। उक्त घटनाले राजगञ्जको आमबारी गोकुलभिटा गाउँमा आतङ्क छाएको छ। प्राप्त जानकारी अनुसार आज एका बिहानै एउटा जङ्गली हात्ती बैकुण्ठपुर जङ्गलबाट निस्केर गोकुलभिटा गाउँमा ताण्डव मच्चायो। उक्त गाउँ निवासी निटालु रायको परिवारका सदस्यहरू 2 वटा घरमा सुतिरहेका थिए। अचानक घर भत्काएको आवाज सुनेपछि तिनीहरू निद्राबाट ब्युझिए। घरमा हात्ती पसेको थाहा पाएपछि तिनीहरूले कुनै प्रकार घरबाट भागेर आफ्नो प्राण बचाए। तथापि, हात्तीले ताण्डव मच्चाएर दुईवटा घरमा रहेको पलङ, आलमारी लगायत विभिन्न सर-समानहरू भत्काइदिएको छ। यसको साथै घरमा राखेको चामल, दाल, खाद्य सामग्रीहरू खाइदिनको साथै नष्ट पारिदिएको छ। केही समयसम्म ताण्डव मच्चाएपछि उक्त हात्ती बैकुण्ठपुर जङ्गलतिर फर्केको बताइएको छ। उक्त घटनाले दैनिक मजदुर निटालु रायका परिवार चिन्तित छन्। वन विभागका अधिकारीहरू घटनास्थलमा पुगेर जाँच गर्नको साथै क्षतिग्रस्त परिवारलाई सहयोग गर्ने आश्वासन दिएका छन्। इलाकाका पञ्चायत सदस्यका लोग्ने बाबलु रायले बताएअनुसार राति नै इलाकामा हात्ती पसेको कुरा सुनेको थिए। बिहान घटनास्थलमा आएपछि दैनिक मजदुर निटालु रायको घर हात्तीले भत्कादिएको देखे। क्षतिग्रस्त गरिब परिवारले क्षतिपूर्ति पाए राम्रो हुने थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes