हत्या आरोपी ट्रक चालक पक्राउ

सिलगढी : फुलबारी ट्रक टर्मिनलमा आफ्नै ट्रकको खलासीलाई भुलवश किच्चाउँदा मरेपछि निखोज भएका चालकलाई पुलिसले हिजो मुर्शिदाबादबाट पक्राउ गरेको छ। पुलिसले त्यहाँबाट ल्याएर आज तिनलाई जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार फुलबारी ट्रक टर्मिनलमा गत 1 फरवरीको दिन ट्रक खराब भएपछि खलासी ट्रकमुनि पसेको समय अचानक उक्त ट्रक स्टार्ट भएर चलेपछि यसको चपेटमा आएर खलासी सञ्जीब बागदीरको मृत्यु भएको थियो। उक्त घटनापछि ट्रक चालकले सुइँकुच्चा ठोकेका थिए। यस घटनाको सबन्धमा पीडित परिवार पक्षले थानामा अभियोग दर्ता गरेपछि आरोपीलाई चालकको खोजी गरिरहेको थियो भने हिजो गोप्य सूचनाको आधारमा तिनलाई मुर्शिदाबाद पक्राउ गरेको पुलिस सूत्रले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes