हत्या काण्डलाई लिएर आदिवासी नेपालीमाझ भएको मनमुटाउ साम्य

मिरिक : च्याँगा बस्ती तराईमा आदिवासी नेपाली माझ हत्याकाण्ड लिएर उब्जेको वैमन्स्यता एवम् प्रतिकूल परिस्थितिजन्य समस्याको शनिबार समाधान भएपछि दुवै पक्षमाझ आपस्तमा मेलमिलाप भएको छ। केही दिन अघि नेपाली युवकले एकजना आदिवासी युवकको हत्या गरेपछि नेपाली आदिवासी समुदायमाझ जातिगत वैमन्स्यता उत्पन्न भएको थियो। वर्षौँदेखि मिलेर बसेका दुई सम्प्रदायका मानिसहरूमा उक्त हत्याकाण्डपछि एकाअर्कामा प्रतिकूल परिस्थिति सृजना भएपछि यसलाई साम्य पार्ने दुवै पक्षबाट प्रयास भइरहेको बीच आज  दुवै पक्षका मानिसहरूमाझ सौहार्द्रपूर्ण परिस्थितिमा सभा गरियो।

उक्त सभामा दुवै पक्षका मानिसहरू लगायत पानीघट्टा पुलिस प्रभारी अनि च्याँगा बस्ती समाजका नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा पीडित परिवारलाई आर्थिक सहयोग दिने तथा परिवारको एकजना सदस्यलाई सिभिक पुलिसमा भर्ना गराइदिने विषयमा सभाले सहमति जनाएको साथै जातिय भेदभावलाई प्रश्रय नदिने तथा क्षेत्रमा मद-मदिरा रोकथाम बारेमा सक्रिय पहल अघि बढाउने सभामा निर्णय लिनको साथै दुवै पक्षमाझ आपसी मनमुटाउ समाप्त भएर गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes