हत्याराहरू पक्राउ गर्नुपर्ने मागमा कुचबिहारमा विरोध प्रदर्शनी गर्दै बजार बन्द

कुचबिहार : कुचबिहारको दुई नम्बर खण्डको थानेसर इलाकामा बजार बन्द गरेर स्थानीय मानिसहरूले सडक अवरोध गरेर विरोध प्रदर्शनी गरे।प्राप्त जानकारीअनुसार हिजो राति स्थानीय हिमांशु सरकार एउटा निमन्त्रणामा सामेल हुनको लागि थानेसर बजार गएका थिए। यस अवधि कमल अधिकारी र सुशान्त इश्वर नाम गरेका दुईजना व्यक्तिले तिनलाई कुटपीट गरेर गम्भीर घाइते बनाएको आरोप रहेको छ। घटनाको खबर पाएर तिनका परिवारका सदस्यहरू घटनास्थलमा पुगेर तिनलाई अस्पतालमा भर्ना गराए तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यस घटनाले आक्रोशित स्थानीय मानिसहरूले आरोपीहरूलाई चाँडै पक्राउ गर्ने माग गर्दै आज पथ अवरोध गरेर विरोध प्रदर्शनी गरे। खबर पाएर पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई आश्वासन दिएपछि पथ अवरोध हटाइएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes