हावा-हुण्डरीसहित परेको असिना-पानीले ईटाहार ब्लकमा फसल नष्ट

ईटाहार: हावा-पानीसहित अधिक असिना परेकोले ईटाहार  ब्लकको विभिन्न ठाउँहरूमा धेरै नोक्सान पुऱ्याएको छ। हावा-पानी तथा असिनाले गर्दा यहाँ केही घरहरू सहित फसलहरूलाई पनि धेरै क्षति पुऱ्याएको छ। प्राप्त जानकारी अनुसार हावा-हुण्डरी सहित परेको असिना पानीले ईटाहार ब्लकको मरनई, जोईहाट अनि छोयघोरा अञ्चलमा किसानहरू प्रभावित बन्न पुगेका छन्। यहाँका किसानहरूको भनाई अनुसार, असिना -पानीले गर्दा पाकेको धान नष्ट भएको छ। यसको साथै  जुट अनि मकैको खेतीलाई पनि व्यापक नोक्सान पुऱ्याएको छ। यसैगरी, ईटाहार  विधानसभाका नवनिर्वाचित विधायक मोशर्रफ हुसेनले प्रभावित इलाकाहरूको परिदर्शन गरे। यसपछि विधायकले बताए अनुसार हावा-हुण्डरीसहित परेको असिना-पानीले ईटाहार ब्लकको धेरै क्षेत्रहरूमा व्यापक फसल नष्ट भएको छ। पीडित किसानहरूसित कुराकानी गर्नको साथै तिनीहरूको लागि क्षतिपूर्ती दिनु पर्नेबारे उत्तर दिनाजपुर जिल्लाका जिल्ला शासक साथै ब्लक कृषि अधिकारीलाई अवगत गराएको विधायकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes