हावा-पानीले ढल्यो खरसाङमा 120 वर्ष पुरानो पिपलको रुख

खरसाङ : खरसाङ नयाँ बजारको राजबारीस्थित शिव मन्दिरको प्रांगणमा रहेको 120 वर्ष पुरानो पिपलको रुख आज हावा हुण्डरीले ढालेको छ। आज बिहान आएको पानीसहित तीव्र हावाले उक्त पुरानो पिपलको रुख ढालेको जानकारी प्राप्त भएको छ। उक्त रुख ढल्दा वरिपरि कुनै क्षति नभएको तर यदि रुख ढलेको समय यता उति केही भएको भए ठूलै दुर्घटना हुनसक्ने स्थानीयहरूले बताएका छन् । खरसाङ नयाँ बजारको राजबारीस्थित उक्त शिव मन्दिरको पुजारी सोहन मेहताले पत्रकारहरूलाई जानकारी गराउँदै बताए अनुसार बिहान 7.30 बजेको समय आफुले फूल चढ़ाएर पूजा गरेको तथा 8 बजेतिर मन्दिर परिसरमा रहेको पिपलको रुख ढलेको जनाए। तिनले यो पिपलको रुख धेरै पुरानो रहेको र आफु 60 वर्ष पुगेको र आफुले यो रुख सानैदेखि देखेको बताए। तिनले पिपलको रुख ढलेपछि एनडीआरएफ-का जवानहरूलाई सुचित गरेको र खरसाङको म्याजिस्ट्रेटलाई पनि जानकारी गराएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes