हावा-पानीले गर्दा नक्सलबारी तथा खोरीबारीको विभिन्न इलाकामा क्षति

खोरीबारी : गत राति परेको हावा-पानीले गर्दा नक्सलबारी र खोरीबारीको विभिन्न इलाकामा निक्कै क्षति पुर्‍याएको छ। प्राप्त जानकारीअनुसार गत राति आएको हावा-पानीले गर्दा नक्सलबारीको उत्तर दयाराम जोत निवासी जोशिला शर्माको घरको छाना उडाएर लगेपछि तिनीहरू रातभरि खुल्ला आकाशमुनि बस्न बाध्य बनेको बताइएको छ। यस्तो परिस्थितिमा पीडित महिलाले सहयोगको अपील गरेकी छन्। अर्कोतिर, गत राति आएको हावा-पानीले नक्सलबारी बीडीओ अफिस नजिक रुख लड्दा एउटा दोकान क्षतिग्रस्त बनेको छ। यसको साथै खोरीबारी बतासीको विभिन्न ठाउँमा हावा-पानीले गर्दा रुखहरू लडेर विद्युत परिसेवा विच्छिन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes