हावा पानीले राजगञ्जको विभिन्न इलाकामा व्यापक क्षति

राजगञ्ज : गत रातिको हावा पानीले गर्दा राजगञ्जको विभिन्न इलाकामा व्यापक क्षति पुर्‍याएको छ। हावा पानीले गर्दा राजगञ्जको सुखानी, कुकुरजान र मन्तादारीमा व्यापक क्षयक्षति भएको छ। प्राप्त जानकारी अनुसार गत राति हावासितै अत्याधिक पानी परेकोले गर्दा राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायतको नधाबारी गाउँमा अधिक क्षति पुर्‍याएको छ। हावा-पानीसितै चट्याङले इलाकाको रुखहरू लड्दा धेरैवटा घरलाई व्यापक क्षति पुर्‍याएको बताइएको छ। यसको साथै बिजुलीको खाँबो लड्दा इलाकामा विद्युत परिसेवा ठप्प बन्न पुगेको छ। स्थानीय मानिसहरूले बताएअनुसार गत राति लगभग 8 बजेर 30 मिनटमा चट्याङसितै हावा पानी परेपछि इलाकाको घरहरूमा धेरैवटा रुखहरू लडेपछि नधाबारी इलाकामा व्यापक क्षति भएको छ। बिजुलीको खाँबो ढल्नको साथै तारहरू चुट्टिएर इलाकामा विद्युत परिसेवा ठप्प बनेको छ। गत राति परेको हावा पानीले गर्दा गाउँलेहरू आतङ्कित बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes