हेल्प डेस्कको माध्यमद्वारा माध्यमिक परिक्षार्थीहरूलाई सहयोग गर्ने सिलगढी मेट्रोपोलिटन पुलिसको पहल

सिलगढी : आजदेखि माध्यमिक परीक्षा शुरू भएको छ। गत दुई वर्षपछि आज परिक्षार्थीहरूले आ-आफ्नो परीक्षा केन्द्रमा गएर आज प्रथम दिन मातृभाषाको परीक्षा दिइरहेका छन्। परीक्षा केन्द्रहरूमा पुग्न विद्यार्थीहरूलाई कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्य लिएर सिलगढी मेट्रोपलिटन पुलिसले नयाँ पहल शुरू गरेको छ। विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्य लिएर मोठ 25 वटा हेल्प डेस्क बनाइएको छ भने परिक्षार्थीहरूलाई परीक्षा केन्द्रमा पुग्न कुनै असुविधा भएको खण्डमा ती हेल्प डेस्कको माध्यमद्वारा समाधान गरिने बताइएको छ। विभिन्न थाना लगायत मेट्रोपलिटन पुलिसका उच्च अधिकारीहरूले आज परीक्षा केन्द्रहरूको निरीक्षण गर्नेछन् भने परीक्षा केन्द्रहरूमा कुनै प्रकारको समस्या नहोस् भन्ने विषयमा पुलिसले विशेष नजर राखिरहेको बताइएको छ। माध्यमिक परीक्षाको आज प्रथम दिन पुलिस कमिश्नर गौरव शर्माले सिलगढीको विभिन्न परीक्षा केन्द्रहरूको निरीक्षण गरेपछि शान्तिपूर्ण ढङ्गमा परीक्षा सम्पन्न गराउने पुलिस अधिकारीहरू निर्देश पनि दिए। यसको साथै तिनले सहरमा ट्राफिक व्यवस्था सुचारू राख्नको लागि विशेष नजरदारी राख्ने निर्देश पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes