हेमिल्टनगञ्जमा लाटकसेरो उद्धार

अलिपुरद्वार : वनविभागको हेमिल्टनगञ्ज रेञ्जका वनकर्मीहरूले एशियन फिस प्रजातिको एउटा लाटकसेरो उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज बिहान हेमिल्टनगञ्ज इलाकामा स्थानीय मानिसहरूले उक्त लाटकसेरो देखेपछि यसबारे वनविभागलाई जानकारी दिए। खबर पाएर वनविभागका अधिकारी एवम् वनकर्मीहरू घटनास्थलमा पुगेर एशियन फिस प्रजातिको उक्त लाटकसेरो उद्धार गरेको बताइएको छ। हेमिल्टनगञ्ज रेञ्जका रेञ्जर अमलेन्दु माँझीले उक्त लाटकसेरोलाई बक्सा ब्याघ्र प्रकल्पको जङ्गलमा छोड़िदिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom