हेमिल्टनगञ्जमा नेताजीको सालिग अनावरण

कालचिनी : कालचिनी ब्लकको हेमिल्टनगञ्ज इलाकामा आज नेताजी सुभाष चन्द्र बोसको सालिग अनावरण गरियो। हेमिल्टनगञ्ज डिपोपाडा इलाकामा युवा संघको तर्फबाट नेताजी सुभाष चन्द्र बोसको सालिग अनावरण गरियो। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा इलाकाका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *