हेमराजको ह्याट्रिकले हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङ विजयी

सिलगढी : सुकना गेम्स् एन्ड स्पोर्ट्स प्रोगेसिङ-लाई पराजित गरेर हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङ पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको दोस्रो चरणमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा आयोजित यस प्रतियोगिता अन्तर्गत आज सोमबार खेलिएको म्याचमा हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङले सुकना गेम्स् एन्ड् स्पोर्ट्सलाई 3-1 गोलले पराजित गर्यो। सुकनास्थित खेल मैदानमा हिजोदेखि शुरू भएको प्रतियोगिताअन्तर्गत आज दोस्रो दिनको खेल शुरू भएको पन्ध्र मिनटमा दार्जिलिङ हिमालयन स्पोर्टिङका हेमराज भुजेलले पहिलो गोल गरे भने यसपछि 28औँ मिनटमा र फेरि 57औँ मिनटमा लगातार गोल गरेर पन्ध्रौँ सुकना गोल्डकप प्रतियोगितामा तिनी पहिलो ह्याट्रिक गर्न सफल हुनको साथै आफ्नो टोलीलाई विजयी गराए।

यसैगरी, खेलको 53औँ मिनटमा सुकनाको तर्फबाट एकमात्र गोल अभिषेक आलेले गरे। आजको खेलमा 3 गोल गर्ने हिमालयन स्पोर्टिङ क्लबका हेमराज भुजेललाई म्यान अफ् द म्याच चयन गरेर सामदेन लामाको बाहुलीबाट ट्रफी प्रदान गरियो। यसै प्रतियोगिता अन्तर्गत भोलि मंगलबारको खेल कुमार स्पोर्टिङ क्लब गान्तोक बनाम एपेक्स एफसी कालेबुङमाझ जम्काभेट हुने भएको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmaltbahiscasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes