हेरचाह र मरमति नभएपछि जामुने गेस्ट हाउस खण्डरमा परिणत

दार्जिलिङ : दार्जिलिङ गोर्खा पार्वत्य परिषदको समयमा बनिएको भव्य अनि सुन्दर जामुने गेस्ट हाउस हेरचाह र मरमतिको अभावमा अहिले खण्डरमा परिणत भइसकेको छ। यो गेस्ट हाउसबारे गोरामुमो पुल-बिजबारी समष्टिका उपाध्यक्ष गाइस सुब्बाले जानकारी दिए अनुसार दागोपापको समयमा जामुने मुक्ति पुल ( हेप्पी न्यू इयर पुल) निर्माण हुन अघि 1994 सालमा बनिएको उक्त गेस्ट हाउस हाल खण्डरमा परिणत भएको छ। जामुने मुक्ति पुल निर्माण गर्नको लागि विभागको इञ्जिनियर लगायत कर्मचारीहरुलाई सजिलो होस् साथै पछि गएर पर्यटकहरूलाई पनि सुविधा होस भन्ने सोंच लिएर तिनताक गोरामुमो अध्यक्ष सुवास घिसिङले आफ्नै देखरेखमा जामुने गेस्ट हाउसको निर्माण गरिदिएका थिए। जामुने गेस्ट हाउस आधुनिक ढंगले निर्माण गरिएकोले अति नै भव्य अनि सुन्दर थियो तर उक्त गेस्ट हाउस अहिले खण्डरमा परिणत भइसकेको छ।

उक्त गेस्ट हाउसलाई अज्ञात समुहहरुले तोडफोड गरेर भवन भित्र सबै जलाएर नष्ट पारेका छन्। यसको साथै गेस्ट हाउसभित्र लगाएको झुमरहरु अनि एसीहरू चोरी गरेर लगिसकेको छ। 2007 पछि पहाडमा राजनैतिक परिवर्तन आए पछि यस गेस्ट हाउसमा अन्य राजनैतिक दलका नेतृत्वहरु पनि बसेको तिनले जानकारी दिएका छन्। पहाडमा जीटीए लागू भएपछि यस गेस्ट हाउसलाई अनदेखा गर्दै मर्मत समेत नगरेको गाइस सुब्बाको भनाई रहेको छ। तिनले बताए अनुसार, यदि यसलाई मरमति गरेर प्रयोगमा ल्याएको भए पर्यटकहरुलाई धेरै सुविधा हुने थियो। यति मात्र होइन, यस गेस्ट हाउसलाई सञ्चालन गरेको भए धेरैले रोजगारको अवसर पाउन सक्ने थियो तर जीटीएले यसो नगर्नाले हाल उक्त गोस्ट हाउलको हालत जीर्ण अवस्थामा पुगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes