हर्टिकल्चर विभागका सभासद प्रणाम रसाइलीसित फूल खेतीको समस्यालाई लिएर कृषकहरूको भेटघाट

खरसाङ (निसं) : खरसाङको गिद्ध पहाड़स्थित जीटीएको सचिवालयमा हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीसित फूल खेतीसित सम्बन्धित विभिन्न समस्याहरूलाई लिएर कृषकहरूले भेटघाट गरेका छन्।  रंगमुक, सिडर्स अनि मुण्डा क्षेत्रबाट फूल खेती गर्ने कृषकहरूको एउटा टोलीले बागवाणी विभागीय एमओडी सभासद प्रणाम रसाईलीलाई गिद्धे पहाडस्थित तिनको कार्यालयमा फूल खेतीमा विभागीय सहयोगको लागि सौहार्दपूर्ण भेटघाट गरेका छन्। यस भेटघाट कार्यक्रममा भागोप्रमो खरसाङ टाउन कमिटीका सह सचिव बीरबल पाख्रीन पनि उपस्थित थिए। प्रतिनिधि टोलीले फूल खेती गर्दा भोग्नु परेका समस्याहरू विषयमा सभासदलाई अवगत गराए साथै अर्थ उपार्जनको मार्गमा पनि विभागीय सहायता गरिदिने अनुरोध राखे। वर्षौंदेखि बाँसको कटेरो बनाएर फूल खेती गर्दा धेरै समस्याहरू भोग्नु परेको कुरा कृषकहरूले सभासद समक्ष राखेका छन्। कृषकहरूको पक्षमा एकजनाले पत्रकारहरूसित कुराकानी गर्दै भने, हामीले धेरै लामो समयदेखि फूलको खेती गर्दै आइरहेका छौं। तर अहिलेसम्म विभागीय रुपमा कुनै सहुलियतहरू पाउन नसकेको कारणले यस विषयमा विभागीय एमओडी सभासद प्रणाम रसाईलीलाई भेट गर्न आएको बताएका छन्।

उक्त टोलीले विशेष गरेर फूल खेती विषयमा उच्च स्तरीय ट्रेनिङको माग राख्दै उन्नत प्रजातिको फूलका बिजन तथा विरूवाहरू उपलब्ध गराइदिने अनुरोध गरेका छन्। उक्त भेटपछि आफ्नो कार्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले जीटीए अन्तर्गत हर्टिकल्चर विभागको तर्फबाट आरआर खण्ड र खरसाङ खण्डको लागि 322 वटा पोली हाउसहरू वितरण गरिने भएको जानकारी गराएका छन्। तिनले आरआर खण्ड, खरसाङ खण्ड र मिरिक खण्डको लागि अर्किडको फूल खेती गर्नेहरू 100 जनालाई विरूवाहरू वितरण गर्ने अनि 1000 जनालाई किचन गार्डनका सामाग्रीहरू वितरण गरिने पनि बताएका छन्। सभासद प्रणाम रसाइलीले आज भेट्न आएका फूल खेती गर्ने कृषकहरूका लागि आगामी 28 र 29 मार्चको दिन अप्पर सिडर्समा फूल खेतीमाथि दुईदिने प्रशिक्षण शिविर आयोजना गर्ने वचन पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes