एचएचटीडीसीएसएस-ले चिया श्रमिकहरूको विविध समस्याबारे विभागीय अधिकारीहरूलाई गऱ्यो पत्राचार

दार्जिलिङ : चिया श्रमिकहरूले भोग्दै आइरहेको विविध समस्याहरूलाई केन्द्र गरेर हाम्रो पार्टी-को श्रमिक सङ्गठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ-ले जिल्लापाललाई पत्राचार गरेको छ। हाम्रो पार्टीको श्रमिक सङ्घले उक्त पत्रको प्रतिलिपि श्रम विभाग, जीटीए, जीटीए कार्यपाल, जीटीए-को मुख्य सचिव आदिलाई पठाएको बताइएको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको केन्द्रीय अध्यक्ष डीके गुरूङले पठाएको पत्रमा दार्जीलिङ अर्गेनिक टी कम्पनीको अधिनस्थमा रहेका 10 वटा चिया बगानहरूमा कार्यरत् श्रमिकहरूले खर्च,वेतन,अवकाश प्राप्त भएका श्रमिकहरूले पाउनु पर्ने साहुलियतहरू पाएका छैनन, ती सबै अविलम्ब दिनु पर्ने माग गरेको छ।

दार्जिलिङ अर्गेनिक टी कम्पनी अधिनस्थ 6 वटा चिया बगान अन्य कम्पनीले लिइसकेको छ भने रहल 4 वटा चिया बगान बारेमा पनि कुराकानी भइरहेको कुरा उल्लेख गरिएको जनाइएको छ। दार्जिलिङ अर्गेनिक टी कम्पनी अधिनस्थ साथै अन्य कम्पनीले लिइसकेको चिया बगानहरूमा कार्यरत श्रमिकहरूले पाउनु पर्ने सबै साहुलियतहरू अविलम्ब दिने अध्यक्ष डीके गुरूङले माग गरेका छन्। यसको साथै अवकाश प्राप्त श्रमिकहरूले पाउनु पर्ने साहुलियतहरू पनि शिघ्र भुक्तान गरिदिने माग गरेको बताइएको छ। त्यसरी नै, टी टुरिजम विषयमा सम्झौता अनुसार कार्य गरिनु पर्ने माग पनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घले गरेको कुरा डीके गुरूङले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes