हाई भोल्टेज बिजुली टावरमा चढे युवक, तल उतार्न पुलिसको छुट्यो पसिना

अलीपुरद्वार, 25 सेप्टेम्बर (निसं): सुन्दा हिन्दी फिल्मको सिन जस्तो लागे तापनि यो साँचो घटना हो। घटना अनुसार आज एकजना युवक हाई भोल्टेज बिजुलीको टावरमा चढे । यो घटना फालाकाटा ब्लोकको धनीरामपुर एक नम्बर गाउँ पञ्चायतको देवमाली क्षेत्रमा भएको हो। स्थानीय जनताले बताए अनुसार विप्लव राय नामक एकजना युवक बुधबार बिहान अचानक बिजुली टावरमा चढेका थिए।
उक्त घटनाको खबर फैलिएपछि त्यहाँ निक्कै हडकम्प मच्चियो। स्थानीयले युवकलाई धेरै पटक तल आउनको लागि भने तर तिनले मानेनन्। त्यसपछि स्थानीय मानिसहरूले कुनै पनि समय अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर तत्कालै जटेश्वर पुलिस आउट पोस्टलाई जानकारी दिइयो। सूचना पाएपछि जटेश्वर आउट पोस्ट पुलिस र फालाकाटा अग्निशामन विभागका कर्मचारीहरू घटनास्थलमा पुगे। यसपछि युवकलाई टावरबाट तल उतार्नको लागि पुलिस र अग्निशामनका कर्मीहरूलाई निकै पसीना बगाउन परेको देखियो। लगभग दुई घण्टापछि युवक अन्ततः टावरबाट तल ओर्लियो। युवक तल ओर्लिएपछि स्थानीय जनताले राहतको श्वास फेरे। स्थानीय वासिन्दाका अनुसार, युवक मानसिक रूपमा विक्षिप्त छन्। त्यसैले खतरा छ भन्ने थाहा हुँदा पनि उनी हाई भोल्टेज बिजुली टावरमा चढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel girişbelugabahisDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes