हिल तराई प्राथमिक शिक्षक संगठनको सभा

मङपु : मङ्पु सर्कलको आयोजनामा केन्द्रीय समितिको निर्देशअनुसार आज निर्मला चोक पेन्सन कार्यालयमा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। सन्त कुमार खवासको अध्यक्षतामा सम्पन्न भएको सभालाई मङपु युनिट सचिव किशोर थापाले सञ्चालन गरेका थिए। विनय तामाङ अनि अनित थापाको नेतृत्वमा तीन वर्षको अवधिमा पहाड़मा जे-जति कार्यहरू गरियो त्यो अति नै सराहनीय रहेको छ। शिक्षित जमातले यस पटक नयाँ सोच नयाँ विचारलाई आत्मसाथ गर्दै पहाड़को नयाँ अनि सुनौलो इतिहास लेख्न पर्ने समयको माग रहेको केन्द्रिय समितिका वक्ताहरूले मन्तव्य पोखे।

सभामा विशेष गरेर गोर्खा जनमुक्ति  नारी मोर्चा केन्द्रीय समिति अध्यक्ष छिरिङ दहालको उपस्थिति रहेको थियो भने हिल तराई प्राइमेरी टिचर्स एसोसिएसनका सभापति मिरेन लामा, सचिव पीबी राई, मङपु युनिट सभापति नोर्देन तामाङ, बोर्ड मेम्बर सुदेश थापा, शिशिर राई, केन्द्रीय समिति सदस्यहरू लगायत मङ्पु युनिट तथा लाठपन्चर सिटोङ युनिट एवम् सर्कल कमिटीका सम्पूर्ण सदस्यहरू साथै शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetparkgrandpashabet güncel girişjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbet Built with ❤︎ by appycodes