हिल तराई प्राथमिक शिक्षक संगठन टोलीले कोलकातामा शिक्षा विभागका कमिश्नरसित भेटेर चढाए ज्ञापन

कोलकाता: हिल तराई प्राथमिक शिक्षक संगठनको एउटा टोलीले कालेबुङका विधायक रूदेन सादा लेप्चाको अगुवाईमा पश्चिम बंगाल सरकारको शिक्षा विभागका कमिश्नर डा. एएन विश्वासलाई सल्टलेक स्थित विकास भवनमा भेट गर्यो। उक्त कमिश्नरसितको भेट अवधि कालेबुङ जिल्ला प्राथमिक स्कुल काउन्सिल गठनबारे विस्तृत विमर्श भयो अनि काउन्सिल गठन गरिनु अनिवार्य रहेको बारेमा टोलीका सदस्यहरूले विचार राखे। यसै भेटघाटमा सङ्गठनको तर्फबाट शिक्षकहरुले भोगिरहेको विविध समस्याहरू विषयमा एउटा ज्ञापन पनि चढाए। कमिश्नरले टोलीलाई शिक्षकहरुको समस्या अनि काउन्सिल गठन विषय विभागले गम्भीतापूर्वक लिएको साथै यसबारे कार्य गरिने आश्वासन दिएको बताइएको छ। कमिश्नरलाई भेट गर्ने टोलीमा निल कुमार राणा, जिल्ला अध्यक्ष, रुपम मणि प्रधान, सचिव, अशोक प्रसाद, पुनम घिसिङ, तारा कुमार प्रधान, एनबी तामाङ, सोमकुमार गुरुङ, धीरज गहतराज र दुर्गा राई सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetpark girişbetparkJojobetcasibom Built with ❤︎ by appycodes