हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको सभा अनि साधारण परिषदको चुनाउ

खरसाङ (निसं) : हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको सभा अनि साधारण परिषदको चुनाउ सुकनास्थित सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभाको पहिलो सत्र केन्द्रीय अध्यक्ष प्रकाश सुब्बाको अध्यक्षता र सचिव मुन्ना पाख्रीनको सञ्चालनमा सम्पन्न भएको छ। सभामा हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको पदाधिकारीहरू साथै भागोप्रमोको पक्षबाट चुनाव पर्यवेक्षकको रूपमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, कार्यकारी सभासद सतीस पोखरेल, केन्द्रीय पदाधिकारी सीबी गुरूङ, सभासदद्वय परेस तिर्की र मिलेस राई अनि भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान उपस्थित रहेका थिए। सभालाई केन्द्रीय सचिव मुन्ना पाख्रीनले सञ्चालन गरेका थिए। सभामा हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको प्रतिवेदन केन्द्रीय महासचिव शैलेसचन्द्र छेत्रीले राखेका थिए भने कालेबुङ जिल्लाको प्रतिवेदन कालेबुङ जिल्लाको मूल सचिव रुपममणि प्रधानले राखेका थिए।

त्यसरी नै संगठनको आय ब्यायको हर हिसाब केन्द्रीय कोषाध्यक्षा योजना शेर्पाले राखेका थिए। सभालाई कार्यकारी सभासद सतीश पोखरेल, सीबी गुरुङ र केन्द्रीय अध्यक्ष एंव सभाको अध्यक्ष प्रकाश सुब्बाले अध्यक्षीय सम्बोधन राखेका थिए। सभाको दोस्रो सत्र भागोप्रमो केन्द्रीय पदाधिकारी सीबी गुरुङको अध्यक्षता र पर्यवेक्षकतामा सम्पन्न भएको छ। सभाको दोस्रो सत्रमा पुरानो कमिटीलाई विघटन गरिएको घोषणा गर्दै नयाँ कमिटी गठन गरिएको छ। सभामा हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको पदाधिकारीहरू साथै जीटीए क्षेत्रभरिका 16 वटा सर्कलका पदाधिकारीहरू उपस्थित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom superbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetherkülbetherkülbet girişherkülbetjojobetpornobahiscasinoherkülbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomkralbetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom giriş Built with ❤︎ by appycodes