हिल टीएमसी–द्वारा महकुमा शासकलाई भेटेर द्वारे सरकार र खरसाङ बजारमा लगाइएको ब्यारिकेट विषयमा चढाए ज्ञापन

खरसाङ : हिल तृणमूल कङ्ग्रेसको खरसाङ टाउन कमिटीद्वारा आज खरसाङको महकुमा शासकलाई द्वारे सरकार र खरसाङ बजारमा पुलिसद्वारा ब्यारिकेट लगाएको विषयमा ज्ञापन चडाइयो। उक्त ज्ञापन चडाउने हिल तृणमूल कङ्ग्रेसको टोलीमा खरसाङ टाउन कमिटी अध्यक्ष आरीफ खान, सचिव लक्ष्मण शर्मा, उपाध्यक्ष दावा लामा, सल्लाहकार बाबुल लामा, कोषाध्यक्ष चन्दन कर्मकार, सहसचिव रबीन तामाङ सामेल थिए। टोलीले खरसाङ महकुमा शासक आईएएस एजाज अहमदसित भेट गरेर द्वारे सरकार अनि खरसाङ बजारको लाइन ब्यारिकेट लगाएको विषयमा ज्ञापन सुम्पिएर बातचित गरेको जानकारी प्राप्त भएको छ। द्वारे सरकारमा लक्ष्मी भण्डार विषयमा मानिसहरूले एसटी एससी प्रमाण पत्र र स्वास्थ्य साथी कार्ड हुनुपर्ने कुरामा जनता अन्योलमा रहेकोले यस विषयमा महकुमा शासकलाई ज्ञापन दिएर लक्ष्मी भण्डार योजनाको लागि द्वारे सरकार क्याम्पमा नै एसटी र एसटी प्रमाण पत्र साथै स्वास्थ्य साथी कार्ड एपलाई गर्न सक्ने जानकारी गराएको खरसाङ टाउन कमिटी अध्यक्ष आरीफ खानले बताए।  तिनले लक्ष्मी भण्डार योजनालाई लिएर कुनै राजनैतिक पार्टीले राजनीति नगरिदिने अनुरोध गर्दै यो कुनै पार्टीले ल्याएको होइन तर राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले सरकार र जनतामाझ सम्बन्ध बनाउन यसरी सरकार दुई कदम बढेर जनताको घर दैलोमा आएकोले जनता पनि आफै दुई कदम बढ़ेर सरकारको योजनाहरूलाई उपभोग गर्ने आह्वान् गरेका छन् । हिल तृणमूल कंग्रेसको खरसाङ टाउन कमिटिको सभापति आरिफ खानले अघि भने- “खरसाङ बजारको फुटपाथमा पुलिसद्वारा ब्यारिकेट लगाएको कारणले व्यापारीहरूलाई असुविधा भएको कारण कोभिडको महामारीको समय बिजिनेस नचलेको समय बजारमा ब्यारिकेट लगाउँदा व्यापारीहरूलाई असुविधा भइरहेको विषयमा महकुमा शासकलाई अवगत गराएका छौं। महकुमा शासकले यस विषयमा चाँढ़ै ट्राफिक ओसीलाई बोलाएर सभा गरेर यसको निष्कर्ष निकाल्ने जानकारी गराएका छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes