हिल टीएमसी मिरिक महकुमाले बिमल खेमाका प्रार्थीहरूलाई चुनाउमा सघाउने लिइयो चुडान्त निर्णय

मिरिक: हिल तृणमूल कङ्ग्रेसले राज्य विधानसभा चुनाउमा गोजमुमो विमल खेमालाई सघाउने निर्णय लिएपछि हिल तृणमूल कङ्ग्रेस मिरिक ब्लक कमिटीले आज मिरिक महकुमा अन्तर्गत प्रत्येक शाखा कमिटी, बुथ कमिटी अनि विभिन्न भ्रातृ सङ्गठन प्रतिनीधिहरूलाई लिएर एउटा छलफल समीक्षा सभा सम्पन्न गऱ्यो । सभाले हिल तृणमूल कङ्ग्रेस कोर कमिटीले लिएको निर्णयलाई स्वागत जनाउँदै बिमल गुरूङ पन्थी उम्मेद्वार नर्बुजी लामालाई टेबलको चिन्हमा भोट दिएर मिरिक महकुमाबाट बहुमतले विजयी बनाउने निर्णय गरे। यसबारे जानकारी दिँदै तृणमूल ब्लक अध्यक्ष अनिल छेत्रीले हिजोसम्म हामी अन्योलमा थियौं, दुइवटा दल थियो तर जिल्ला कमिटीले गोजमुमो एक विमल गुरूङ खेमालाई सहयोग गर्ने निर्णय लिएकोले अन्योलता समाप्त भएर गएको बताए। तिनले भने, अब हामी खुलेर बिमल खेमाका प्रार्थी नर्बुजी लामालाई साथ दिनेछौं। समीक्षा सभामा सर्वसम्मतिले गोजमुमो विमल खेमा उम्मेद्वारलाई साथ दिने निर्णय लिएको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes