हिल तृणमूल अध्यक्ष बङ्गध्वनि अभियान यात्रामा

मिरिक: हिल तृणमूल काङ्ग्रेस अध्यक्ष एलबी राईले आज बङ्गध्वनी अभियान यात्रा गर्दै राज्य सरकारद्वारा प्रदत्त विविध योजनाहरुमाथि सचेत गराउन अनि गाउँघरको विविध समस्याहरु बुझ्न गाडीधुरा हुँदै जोगीघाट अनि सिटोङ एकमा पुगे। तिनले मानिसहरुको समस्याहरु साथै सरकारको जनमुखी योजनाहरु प्राप्त गरेका छन्-छैनन् भन्नेबारे जानकारी लिए।

तिनले सरकारको विविध योजनाहरुमाथि जागरुक गराउँदै घर दैलोमा राज्य सरकारको अभियान शिविरबारे जानकारी लिए भने शिविर गएर लाभ उठाउने तिले गाउँलेहरुलाई आह्वान पनि गरे। तिनलाई यात्रावधि विभिन्न ठाउँहरूमा मानिसहरुले न्यानो स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes