हिल तृणमूल अनुसूचित जाति सङ्घको सभा सम्पन्न

खरसाङ : हिल तृणमूल अनुसूचित जाति संघको सभा हिल तृणमूल कङ्ग्रेसको खरसाङस्थित पार्टी कार्यालयमा संयोजक वरदान सिञ्चुरीको सभापतित्वमा सम्पन्न भयो। सभामा विविध विषय सहित आ-आफ्नो क्षेत्रमा सङ्गठन विषय लिएर प्रभावशाली काम भएको होस् भन्ने हेतुले यहाँको सन्त मेरिज 2 ग्राम पञ्चायत क्षेत्रको निम्ति मञ्जिव गहतराजलाई संयोजकको पदभार सुम्पियो भने असीत गजमेरलाई सह संयोजकको पदभार सुम्पिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले हालै विकास बोर्डहरुको हर-हिसाबको छानबिन गर्ने विषय लिएको पहललाई सराहनीय रहेको बताउँदै ज-जसले आफ्नो दायित्व इमान्दारीपूर्वक सम्पन्न गरेर मानव हितमा काम गरेका छन् तिनीहरुप्रति सराहना रहने अनि यदि कसैले गरीब दुःखी जनमानसलाई ठग्ने कार्य गरेका छन् भने तिनीहरुले आफ्नो कर्मको फल भोग्न पर्ने मन्तव्य सभामा वक्ताहरूले मन्तव्य पोखे। यसको साथै आगामी दिनमा यदि विकास बोर्डहरूमा कुनै प्रकारको फेरबदल गरिएको खण्डमा हामी हिल तृणमूल अनुसूचित जाति सङ्घ (कामी, दमाई, सार्की )-को विकास बोर्डहरूका प्रतिनिधिहरूको चयन धेरै विचार विमर्श गरेर मात्र गरिएको होस् किनकि निम्नवर्गको दुःख पीडा अनि खाँचो एक भुक्तभोगीले मात्र राम्ररी बुझ्न सक्ने साथै चेयरम्यान र भाइस चेयरम्यानको चयन कुनै सरकारी कर्मचारीलाई नगरिएको उचित हुनेछ भनी बताए। सरकारी कर्मचारीले आफ्नो सरकारी दायित्वको साथमा जातीय विकासको निम्ति पर्याप्त समय दिन सक्दैन भनी हिल तृणमूल अनुसूचित जनजाति संघका संयोजक वरदान सिञ्चुरीले सभामा जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes