हिल तृणमूल कङ्ग्रेस कालेबुङ टाउन कमिटीका सदस्यहरू विनय खेमामा सामेल

कालेबुङ : विधानसभा चुनाउको मुखैमा विभिन्न दलहरू त्यागेर गोर्खा जनमुक्ति मोर्चा विनय खेमा सामेल हुने क्रम जारी छ। गोजमुमो विनय खेमाको नयाँ सोच, नयाँ विचारलाई आत्मसात गर्दै तिनीहरूको कार्य प्रणालीलाई रुचाएर अन्य दलका समर्थकहरू हाल गोजमुमो विनय खेमामा सामेल भइरहेका छन्। यसै क्रममा तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला टाउन कमिटीका सदस्यहरू आफ्नो दल त्यागेर गोजमुमो विनय खेमामा सामेल भएका छन्। आज कालेबुङस्थित दलीय कार्यलयमा तृणामूल कङ्ग्रेस कालेबुङ टाउन कमिटीका सदस्यहरूले गोजमुमो केन्द्रीय समिति सदस्य रुदेन लेप्चा, जिल्ला समिति अध्यक्ष सीबी गुरुङ लगायत अन्यको बाहुलीबाट गोजमुमो विनय खेमाको झण्डा ग्रहण गरे। यस अवसरमा गोजमुमो केन्द्रीय समिति सदस्य रुदेन लेप्चाले आज गोजमुमो विनय खेमामा सामेल हुने युवाहरूलाई स्वागत जनाउँदै युवाहरूको सहभागिताले   भविष्यमा दलको अनि पहाडकै निम्ति कार्य गर्नमा उत्साह पुगेको बताए। तिनले सबैलाई एकजुट भएर कार्य गर्नुपर्ने बताउँदै नयाँ सामेलहुनेहरूलाई आफ्नो पक्षबाट दलको निम्ति कार्य गर्नुपर्ने जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes