हिल तृणमूल कांग्रेसको खरसाङमा सांगठनिक सभा

खरसाङ : हिल तृणमूल कांग्रेसको सांगठनिक सभा खरसाङको मारवाड़ी पुस्ताकालय भवनमा खरसाङ महकुमाका कार्यकारी सभापति एवम् टाउन कमिटीका सभापति आरीफ खानको अध्यक्षतामा सम्पन्न भयो। खरसाङ विधान सभा समष्टि अन्तर्गत पर्ने ब्लकहरू खरसाङ ब्लक, रङ्गली रङ्गलियट ब्लक र सोनादा क्षेत्रलाई लिएर आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा हिल तृणमूल कांग्रेसको खरसाङ ब्लक कमिटीलाई पुन: गठन गर्ने निर्णय लिएको छ भने यसको लागि हेमल सुन्दास, राजेश लामा र दावा शेर्पालाई संयोजक चयन गरेर तिनीहरूको अगुवाईमा आगामी 10 दिनको अवधिमा हिल तृणमूल कांग्रेसको खरसाङ ब्लक कमिटी गठन गरिने भएको छ। यसैगरी विभिन्न खण्डहरूलाई लिएर डेभलपमेन्ट कमिटी पनि गठन गरिएको छ। यस अन्तर्गत रङ्गली रङ्गलियटको लागि 8 जना, खरसाङको लागि 9 जना र खरसाङ नगरपालिका क्षेत्रका लागि 6 जनाको डेभलपमेन्ट कमिटी गठन गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कांग्रेसको खरसाङ महकुमा कार्यकारी सभापति आरिफ खानले आजको सभा आगामी विधान सभा चुनाउलाई ध्यानमा राखेर गरिएको साथै सम्पूर्ण खरसाङको जनताको तर्फबाट राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई जन्मदिनको शुभकामना पनि व्यक्त गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes