हिल तृणमूल कांग्रेसको खरसाङमा कर्मी सभा सम्पन्न

खरसाङ: हिल तृणमूल कांग्रेसको कर्मी सभा खरसाङको राजराजेश्वरी हलमा आज अध्यक्ष एलबी राईको सभापतित्वमा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले पार्टीको निम्ति आफू ज्यान दिन तयार रहेको बताए। राज्य सरकारले दिएका सहुलियतहरू केन्द्रले दिएको भन्दै गलत प्रचार गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहेको तिनले आरोप लगाए। तृणमूल सरकारले राज्यमा धेरै विकासमूलक कार्यहरू गरेको दावी गर्दै अब यसलाई लिएर प्रत्येक गाउँ बस्तीमा गएर राज्य सरकारले दिएको सहुलियतहरू विषयमा प्रचार गर्ने जानकारी दिए। तिनले विकास बोर्डको सन्दर्भमा बोल्दै बोर्ड जोसुकैले लैजाओस् तर बोर्डको साहुलियत तृणमूल समर्थकहरूले पनि पाएको हुनुपर्ने बताए। जीटीएका प्रिन्सिपल सेक्रेटेरीसित हिज पार्टीको पक्षबाट भेटघाट गरेको जनाउँदै अब तृणमूल कांग्रेस समर्थकहरूको निम्ति पनि राम्रो समय आएको तिनले बताए। यसैगरी, तृणमूल कांग्रेस श्रमिक संगठन नर्थ बंगाल उपसभापति राजेन मुखियाले बोर्डहरू पहिला जसरी चल्दैथियो त्यसरी चल्नु पर्छ साथै यसको देखरेख गर्ने जिम्मेवारी तृणमूल कांग्रेसका नेतृत्वहरूलाई दिनुपर्ने बताए। तिनले आफ्नो हक, हित र अधिकारको निम्ति सबैलाई एकत्रित हुने आहवान गरे। सभालाई युवा सभापति विशाल तामाङ, आरआर ब्लक सभापति गोबिन तामाङ, प्रदीप प्रधान, सन्तोष लामा, खरसाङ महकुमा सभापति मिङमा आजी आदिले पनि सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes