हिल तृणमूल कङ्ग्रेस प्रतिनिधि टोलीको मलय घटकसित सिलगढीमा भेटघाट

सिलगढी : हिल तृणमूल कङ्ग्रेसको 5 सदस्य प्रतिनिधि टोलीले आज अपरान्ह सिलगढीस्थित स्टेट गेस्ट हाउसमा पीडब्ल्युडी एमआईसी मलय घटकसित औपचारिक भेटघाट गरेर विविध विषयमा चर्चा परिचर्चा गरे। उक्त तृणमूलको प्रतिनिधि टोलीमा राज्यसभा सांसद शान्ता छेत्री, हिल तृणमूल पार्टी दार्जिलिङ जिल्ला चेयरम्यान एलबी राई, एनबी खवास, विकास सुब्बा, निमा शेर्पा सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *