हिल तृणमूल कांग्रेस सिन्कोना प्लान्टेशन कर्मी युनियन केन्द्रीय समितिको सभा

कालीझोडा: दार्जिलिङ अनि कालेबुङ जिल्लाको सम्पुर्ण सिन्कोना क्षेत्रका प्रतिनिधिहरूलाई लिएर हिल तृणमुल कांग्रेस सिन्कोना प्लान्टेशन कर्मी युनियन केन्द्रीय समितिको सभा कालिझोडा पीडब्ल्युडी गेस्ट हाउसमा सम्पन्न भयो। सभामा सिन्कोना कर्मचारीहरूको विविध समस्यामाथि व्यापक चर्चा-परिचर्चा गरियो। विशेष गरेर सिन्कोना बगानमा नयाँ कर्मचारीहरूको पदोन्नति अनि पर्जापट्टाको समस्याबारे पहल गरेर यसको समाधान गर्ने युनियनको मुख्य मुद्दा रहेको सभामा वक्ताहरूले अवगत गराए। यसैगरी, हिल टीएमसी पार्टीका अध्यक्ष पनि दुईजना घोषित भएको सभामा जानकारी गराइयो। हालसम्म एकैजना अध्यक्ष एलबी राई मात्र थिए भने अबोप्रान्त कालेबुङ जिल्लाको निम्ति नयाँ अध्यक्ष शान्ता छेत्रीलाई चयन गरिएको जानकारी साझा गरियो। सभामा सिन्कोना ट्रेड युनियन सभापति सन्तोष खवास, सचिव किरण ब्लोन, लाटपञ्चरबाट सन्जय मोक्तान, मङ्पुबाट सन्जय थापालगायत मन्सोङ, गैरीबाँस, मङ्पु, लाठपञ्चर, रोङ्गो आदिका प्रतिनिधिहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes