हिल तृणमूलद्वारा विनय तामाङ र रोहित शर्मालाई कालेबुङमा भव्य स्वागत

कालेबुङ: हालै तृणमूल कांग्रेसमा सामेल भएका जीटीएका पूर्व चेयरम्यान तथा तेस्रो अध्यायको प्रणेता विनय तामाङ अनि खरसाङका पूर्व विधायक रोहित शर्मा आज कालेबुङ दलिय कार्यालयमा आइपुगे। यस अवसरमा तिनीहरूलाई हिल तृणमूल नेत्री शान्ता छेत्री लगायत अन्य नेताहरूले खदा-माला लगाइदिएर भव्य स्वागत जनाए । यसभन्दा अघि विनय तामाङ र रोहित शर्माको उपस्थितिमा पार्टीको तर्फबाट कालेबुङ सहरमा एउटा विराट ऱ्याली पनि निकाल्यो।

उक्त रेलीमा पार्टीका समर्थकहरूले तृणमूल कङ्ग्रेस लगायत विनय तामाङ र रोहित शर्माको जय-जयकार गर्दै नाराबाजी गरे। कार्यक्रममा कालेबुङ जिल्ला को अर्डिनेटर सुमन गुरूङ, गायत्री मुखिया, भीम अग्रवाल युसुफ सिमित लगायत नारी तृणमूल छात्र परिषद सिन्कोन बगान लगायत अन्य भातृ संगठन अनि विभिन्न स्थानबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसैबीच विनय तामाङको आज जन्मदिन परेकोले जन्म दिनको केक काटेर तिनलाई शुभकामना व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिहरुले विनय तामाङको आगमनले पार्टीलाई ठुलो टेवा पुगेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes