हिल तृणमूलको मिरिक महकुमा श्रमिक समिति गठन

मिरिक : हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईको उपस्थितिमा आज तृणमूल कंग्रेसको श्रमिक संगठन हिमालयन टी वर्कस युनियन मिरिक महकुमा समिति  गठन गरियो। उक्त समितिमा अध्यक्ष हिमाल विश्व, उपाध्यक्षहरू सुरेस तामाङ, मेघनाथ छेत्री, मङ्गल सिंह तामाङ, राजन शर्मा, मूल सचिव सञ्जय राई, सह सचिवहरू दिपक छेत्री, अन्जान राई, बीएम सुब्बा लगायत मिरिक महकुमा अधीनस्थ 11 वटा चियाकमानका 30 जनालाई कार्यकारी सदस्यको रूपमा  चयन गरिएको छ। यस अवसरमा तृणमूल कांग्रेस मिरिक महकुमा अध्यक्ष  अनिल छेत्री, मिडिया प्रभारी सन्दीप छेत्री आदि पनि उपस्थित थिए। हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै दार्जिलिङ पहाडमा हालसम्म तृणमूल कांग्रेसको श्रमिक संगठन दह्रिलो थिएन। हालसम्म पार्टीको युनियन पहाड र समतलमा एउटै थियो तर हामीले कोलकत्तामा पहाडको अलग युनियन हुनपर्छ भन्ने माग राखेपछि यसको अनुमति पाएर नै गत 5 सेप्टेम्बर खरसाङमा एउटा सभा गरेर युनियनको केन्द्रीय कमिटी गठन गरेको अवगत गराए। यसै अनुरूप आज मिरिकमा युनियनको मिरिक महकुमा समिति गठन गरिएको तिनले बताए। पहाडमा अब तृणमूल कांग्रेसको श्रमिक संगठनलाई दह्रिलो बनाउने कार्यमा सक्रिय भएर कार्य गरिने साथै खटीखाने चियाश्रमिकहरूको हक र अधिकारको लागि उक्त समितिले कार्य गर्ने तिनले बताए। हिल तृणमूल कांग्रेस अध्यक्ष एलबीले अब चाँडै प्रशान्त किशोरको श्रमिक संगठनको टोलीले विभिन्न युनिटहरूको विकास, अभाव र समस्या बुझ्न प्रत्येक युनिटमा गएर स्थलगत भ्रमण गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes