हिल तृणमूल सेकेन्डरी टिचर्स एसोसिएसन युनिट कमिटी गठन

बिजनबारी: बिजनबारीको अगम सिंह गिरी उच्चतर माध्यमिक विद्यालयमा एउटा सभाबीच हिल तृणमूल सेकेन्डरी टिचर्स एसोसिएसनको युनिट गठन गरियो। विद्यालयका प्रधान अध्यापक टासी वाङदी शेर्पाको अध्यक्षतामा सम्पन्न सभामा टिसर्च युनिट गठन गरियो, जसमा निलम राणा सभापति, शिव खड्कालाई सचिव तथा तपन कालिकोटेलाई कोषाध्यक्षको पदमा चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *