हिल तृणमूल युवा खरसाङ टाउन कमिटीको तर्फबाट खरसाङ अस्पतालका प्रमुख डा. रुमी मण्डललाई ज्ञापन

खरसाङ : धेरै दिनदेखि खरसाङ महकुमा अस्पतालमा रहेको सुलभ मूल्यको औषधि पसल ( फेयर प्राइस मेडिकल शप) साथै अस्पतालको डिसपेन्सरीमा औषधिको अभाव रहेको भन्दै यस विषयमा हिल तृणमूल कङ्ग्रेस युवा एकाई खरसाङ टाउन कमिटीको तर्फबाट आज खरसाङ महकुमा अस्पतालको सुपरिडेन्डेन्ट डा. रुमी मण्डललाई ज्ञापन चढाए। हिल तृणमूल कङ्ग्रेस युवा एकाई खरसाङ टाउन कमिटीको कन्भेनर बरदान सेञ्चुरीको अगुवाइमा गएको युवा एकाईको टोलीले सुपरिन्डेन्टकै कार्यालयमा पुगेर उक्त ज्ञापन दिएको छ । विशेष गरेर अस्पतालको सुलभ मूल्यको औषधि पसल साथै अस्पतालको डिसपेन्सरीमा औषधिको अभाव अनि जनमानसले रातमा पनि औषधि खोज्दै हिँड्नु परेको, जो चेली बेटीहरुको निम्ति अझ धेरै असुविधाको कारण रहेको बताइएको छ। यसको साथै प्रेसर, सुगर नियन्त्रण गर्ने औषधि जो रोगीले दिनहुँ सेवन गर्नै पर्दछ, ती औषधिहरु पनि बाहिरबाट धेरै मूल्यमा किन्नु पर्ने, भएकोले निम्नवर्गका मानिसहरूको निम्ति ठूलो समस्या बनेको छ। यस्तै समस्याहरुको जानकारी पाएर युवा एकाईले एसडीएमओ डा. रुमी मण्डलसितसँग भेट वार्ता गरेर उक्त विषयमा छलफल गरेको बताइएको छ। हिल तृणमूल युवा एकाईले दिएको ज्ञापनपछि सुपरिडेन्डेन्ट डा. मण्डलले यस विषयमा झट्ट पहल गर्ने आश्वासन दिनको साथै युवाहरुमा यस्तो जागरूकता अनि उचित कदम उठाएकोमा हर्ष पनि व्यक्त गरिन् भनी बरदान सेञ्चुरीले बताएका छन् । यस भेटघाटमा हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीको युवा एकाई कन्भेनर बरदान सेञ्चुरी लगायत वार्ड नम्बर 13 का सभापति मणि छेत्री साथै युवा सदस्य सागर देवान, देवराज राई, रामपाल राउत अनि पिंकु राउत पनि उपस्थित रहेका थिए। उक्त भेटघाटपछि पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कङ्रेए।स खरसाङ टाउन कमिटी युवा एकाई कन्भेनर बरदान सेञ्चुरीले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes