हिल युनिभर्सिटीका उपकुलपति डा. ढकाललाई बधाई एवम् शुभकामना

कालेबुङ : दार्जिलिङ युनिभर्सिटीको पहिलो उपकुलपतिको रूपमा मनोनित भएका कालेबुङ महाविद्यालयका प्राचार्य डा. राजेन्द्र प्रसाद ढकाललाई विभिन्न राजनैतिक दलका शीर्ष नेतृत्वहरू लगायत विविध संघ-संगठनहरूले बधाई एवम् शुभकामना दिने क्रम लगातार जारी देखिन्छ। यसै क्रममा जीटीएका चेयरम्यान अनित थापा, गोरामुमो अध्यक्ष मन घिसिङ, गोजमुमो अध्यक्ष विनय तामाङ तथा अन्य पार्टीका शीर्ष नेताहरूले प्रेस विज्ञप्ति जारी गरेर डा. ढकाललाई बधाई एवम् शुभकामना दिइसकेका छन्। यसैगरी, गोजमुमो कालेबुङ जिल्ला समितिको प्रतिनिधि टोलीमा सामेल अध्यक्ष सीबी गुरूङ, केन्द्रीय समिति सदस्य रूदेन लेप्चा, युवा मोर्चा जिल्ला अध्यक्ष विदुर राई, विनय घिसिङ, कालेबुङ टाउन संयोजक पङ्कज छेत्री, शिक्षक संगठनका प्रतिनिधिहरूले पनि दार्जिलिङ हिल युनिभर्सिटीका नयाँ मनोनित उपकुलपति डा. राजेन्द्र प्रसाद ढकाललाई भेट गरेर बधाई एवम् शुभकामना व्यक्त गरे।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes