हिमालयन हार्बिन्जर्स फाउन्डेसनको तर्फबाट खाद्य सामग्री वितरण

सुकेपोखरी: हिमालयन हार्बिन्जर्स फाउण्डेसन नागरी फार्मले सामाजिक कार्यलाई जारी राख्दै यस चियाबारीको सिरूबारी गाउँका विपन्न परिवारका मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। सङ्गठनलाई उक्त सामग्रीहरू उपलब्ध गराउने सबैलाई कृतज्ञता प्रकट गरेको छ। यसको साथै आगामी 15 अगस्तदेखि नागरी फार्म प्लास्टिक मुक्त नागरी फार्म अभियान शुरू गरिने भएको फाइन्डेसनका दिवस थापाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *