हिमालयन स्पोर्टिङ क्लबलाई पराजित गरेर नेपाल सेमिफाइनलमा

सिलगढी : झापा एकादश, नेपालले हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङलाई पराजित गरेर मिलन मोड़ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मधुर मिलन संघ, मिलनमोड़ सिलगढीको सफल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न भएको खेलमा झापा एकादश, नेपालले हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङलाई 2-0 गोलले पराजित गऱ्यो।

खेलको पहिलो हाफमा कुनै गोल हुन नसके तापनि दोस्रो हाफको खेल अन्तर्गत 70 औ मिनटमा दार्जिलिङ हिमालयन स्पोर्टिङ क्लबका खेलाड़ी अदित्या थापा(जर्सी नम्बर 2)ले आफ्नै गोल पोस्टमा सुसाइट गोल गरे भने दोस्रो गोल झापा एकादशका खेलाड़ी मौसम लिम्बुले म्याचको अन्तिम समय 87औ मिनटमा दर्शनीय गोल गरेर जीत हासिल गरे। आजको खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने झापा एकादश, नेपालका खेलाड़ी मौसम लिम्बुलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes