हिमाली श्रमिक सङ्गठन मिरिकको नीजि कार्यालयको उद्घाटन

मिरिक : हिमाली श्रमिक सङ्गठन मिरिकले आजदेखि आफ्नो निजी कार्यालय मिरिक बजार गोसखान लाइनमा शुरू गरेको छ। आज बिहान पूजा अर्चनाको साथमा सङ्गठन अध्यक्ष पुजन घिसिङले विधिवत् रूपमा उक्त कार्यालयको उद्घाटन गरे। सङ्गठनले पहाडका श्रमजीवि श्रमिकहरूलाई एकत्रित बनाएर तिनीहरूलाई आफ्नो दक्षता अनुसार काम दिलाउन अनि सरकारद्वारा उपलब्ध सहुलियतहरू दिलाउन कार्य गर्दै आइरहे तापनि कार्यालयको अभावमा समस्या भइरहेकोले समस्या समाधान गर्ने उद्देश्यले उक्त कार्यालय आरम्भ गरिएको तिनले बताए। तिनले मिरिक महकुमा भित्रका सम्पूर्ण श्रमिकहरूलाई सङ्गठित बनाउने अभियान चालिएको अवगत गराउँदै श्रमिकहरूको रेजिष्ट्रेशन कार्य शुरू गरिएको बताए। तिनले सङ्गठनको पहलमाथि जागरुक गराउन महकुमाको गाउँ गाउँमा गएर श्रमिकहरूलाई सङ्गठनको अभियानसित जोड्ने अनि एक हजार सदस्य पुगेपछि सङ्गठन मार्फत विविध समस्यामा आर्थिक मदत पुर्यादउने जानकारी दिँदै सरकारद्वारा दुर्घटना बीमा, बिमारी बीमा, भविष्यनिधी कोष लगायतका सहुलियहरू दिलाउन सङ्गठनले अभियान चलाइरहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes