हिमालयन हार्बिन्जर्स फाउन्डेसनद्वारा अस्पताल परिसरको सफाई

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत नागरी फार्म चियाकमानका सचेत युवाहरूको सक्रियतामा हिमालयन हार्बिन्जर्स फाउन्डेसन गठन गरियो। कोरोना महामारीको समयमा विशेष रूपले एक-अर्काको सहयोग गर्न तथा सामाजिक कार्य गरेर स्वच्छ अनि स्वास्थ्थ समाज निर्माण गर्ने ध्येयले उक्त फाउन्डेसन गठन गरिएको बताइएको छ। यस संस्थाले प्रथम चरणमा उक्त क्षेत्रको चियाबारीको अस्पताल परिसरमा सफाई अभियान चलायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *