हिमगिरी युथ क्लबको आयोजनमा मङपुमा सलोनी राई स्मृति कप फुटबल शुरु

मङपु : मङपु विभाग जनमैदानमा हिमगिरी युथ कल्बको आयोजनामा सलोनी राई स्मृति कप फुटबल आजदेखि शुरू भएको छ। खेलको शुरूमा स्व. सलोनी राईको तस्वीरमा अध्यक्ष प्रकाशचन्द्र राईले दीप प्रज्ज्वलन गरे भने प्रमुख  अतिथि विज्ञान मिश्र अनि विशिष्ट अतिथि डा. ज्ञानचन्द्र गुरुङले खदार्पण  गरे। रोमन आलेले सञ्चालन गरेको आजको उद्घाटन खेल सिटोङ बनाम मङपुमाझ भिडन्त भएको थियो, जसमा शून्यको विरुद्ध एक गोल गरेर सिटोङ विजय  बने। यसरी नै भोलिको दोस्रो खेल लाब्दा बस्ती बनाम दिपक टोलमाझ भिडान्त हुने भएको छ। उक्त फुटबल प्रतियोगिताको फाइनल खेल आगामी 10 जनवरी 2021-को दिन सम्पन्न हुने संस्थाका सचिव रोमन आलेले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes