हिंसा र हत्या होइन, अब हामी एक भएर जनताको राज ल्याउनुपर्छ : अजय एडवार्ड्स

दार्जिलिङ: हिंसा र हत्याको युग अब अन्त गर्नुपर्छ अनि तपाईँ हामी एक भएर जनताको राज ल्याउनु पर्छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड्सले आहवान गरे। सुकियामा आज हाम्रो पार्टीको संगठनिक सभा सम्पन्न भयो। उक्त सभामा पार्टी अध्यक्ष अजय एडवार्डस विशेष रूपमा उपस्थित थिए। उक्त सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अजय एडवार्डसले हिंसा र हत्याको युग अब अन्त गर्नुपर्छ अनि तपाईँ हामी एक भएर पहाडमा जनताको राज ल्याउनुपर्छ भन्ने आहवान गरे। तिनले अझ भने, मदन तामाङ जस्तो निर्डर नेता एवम् पहाड अनि जातिलाई माया गर्ने नेताहरूको दिउँसै हत्या भएको थियो। मदन तामाङले न्याय पाउनै पर्छ भन्दै तिनले 35 सालको अन्तरालमा धेरै हत्या र हिंसा भएको छ, अब यस्ता हत्या र हिंसाको युग अन्त हुनैपर्छ अनि तपाईँ हामी एक भएर जनताको राज ल्याउनुपर्छ। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा तपाईँ हाम्रो मन मष्तिकमा छँदैछ भनी तिनले बताए। हाम्रो पार्टी अहिले ठुलो परिवारमा परिणत भएको छ। ठुलो परिवार भएपछि सानो-तिनो विषयहरूमा विवादहरू हुनसक्छ तर यसलाई तपाईँ हामीले हामी एउटै परिवारको सदस्य हो भन्ने विषयलाई मनमा लिएर काम गर्नुपर्छ भनी तिनले बताए। तिनले अझ भने, अजय एडवार्डस कुनै ठुलो विषय होइन तर भिजन ठुलो, यो भिजनलाई तपाईँ हामी एक भएर प्रत्येक घरहरूमा पुर्‍याउनुपर्छ। भिजनलाई यथावत् राख्नलाई ठुलो जुलूस निकाल्नुपर्छ भन्ने छैन, तपाईँ हामी एक भएर जनता समक्ष पुर्‍याउनुपर्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes