होली क्रस स्कुलका विद्यार्थी आस्था सुब्बाले राष्ट्रिय चिल्ड्रेन्स साइन्स कङ्ग्रेस कार्यक्रममा भाग लिने

सोनादा: सोनादाको होली क्रस कन्या उच्चतर माध्यमिक विद्यालयका एघारौं श्रेणीकी विद्यार्थी आस्था सुब्बाले राष्ट्रिय चिल्ड्रेन्स साइन्स कङ्ग्रेस कार्यक्रममा भाग लिने मौका पाएकी छन्। घुम सुखिया रोड निवासी सुमन सुब्बाकी सुपुत्री आस्था सुब्बाले गत 6 नोभेम्बरको दिन कोलकतामा सम्पन्न राज्य स्तरीय चिल्ड्रेन्स साइन्स कङ्ग्रेस कार्यक्रममा सहभागिता जनाएका थिइन् भने उक्त कार्यक्रमबाट आस्था सुब्बा राष्ट्रिय स्तरको लागि चयन भएकी छन्। त्यसैले तिनी राष्ट्रीय स्तरको कार्यक्रम 30औं राष्ट्रिय चिल्ड्रेन्स साइन्स कङ्ग्रेस प्रतियोगितामा भाग लिनलाई चयन भएका छन्।

गत 6 नोभेम्बरको दिन कोलकतामा सम्पन्न राज्य स्तरीय चिल्ड्रेन्स साइन्स कङ्ग्रेस प्रतियोगितामा राज्यभरिका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए भने पहाड़बाट पनि विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। यसै कार्यक्रममा होली क्रस कन्या उच्चतर माध्यमिक विद्यालयकी एघारौं श्रेणीकी विद्यार्थी आस्था सुब्बा मात्र राष्ट्रीय प्रातियोगिताको लागि चयन भएका छन्। यो स्कूलको लागि धेरै खुशीको कुरा रहेको तथा विद्यार्थी आस्था सुब्बाले स्कूल तथा पहाड़लाई नै गौरान्वित बनाएको बताइएको छ। आस्था सुब्बा राज्य स्तरीय प्रतियोगिताको लागि जिल्ला स्तरीय प्रतियोगिताबाट चयन भएर गएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes