होलीको अवसरमा कमिश्नर गौरव शर्माले चाइल्ड होमका नानीहरूलाई दिए उपहार

सिलगढी : सिलगढी पुलिस कमिश्नर गौरव शर्माले चाँड पर्वहरू आफ्नो प्रकारले मनाउने गर्छन्। होलीको अवसरमा यसपल्ट तिनी सिलगढीको हैदरपाडास्थित सिनी चाइल्ड होममा पुगे। यस अवधि तिनले उक्त चाइल्ड होमको निरीक्षण गर्नको साथै त्यहाँका अधिकारीहरूसित कुराकानी पनि गरे। यसको साथै तिनले चाइल्ड होममा बस्ने नानीहरूलाई उपहार प्रदान गरेर होलीको शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *