होमस्टेहरू 1 मईदेखि बन्द राख्ने

मङपु : दार्जिलिङ पहाडमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण देखिन थालेपछि मङपु लाब्दा क्षेत्रमा पर्ने होमस्टेका मालिकहरूले आ-आफ्नो होमस्टेहरू अनिश्चितकालको लागि बन्द गर्ने निर्णय लिएको छ। कोरोना महामारीलाई ध्यानमा राखेर आगामी 1 मईदेखि होमस्टेहरू बन्द राखिने भएको होमस्टेका मालिक बिक्रम राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *