होटल बन्द गर्ने घोषणाको गोर्खा एकता चालक संगठनद्वारा विरोध

दार्जिलिङ: दार्जिलिङ होटल मालिक एसोसिएसनले होटल बन्द गर्ने घोषणाको गोर्खा एकता चालक संगठनले घोर विरोध जनाएको छ। संगठनका अध्यक्ष सागर राईले बताए अनुसार एउटा संगठनले खोल भन्दा खोल्ने, बन्द गर भन्दा बन्द गर्ने यस्तो किसिमको मनपोली हामी मान्दैनौं। सरकारद्वारा जारी अध्यादेश आफुहरूले पालन गर्ने साथै सरकारले जारी गरेको नोटिफिकेसनलाई सम्मान गर्ने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *