होटल खोल्ने निर्णयलाई मिरिक होटल मालिक सङ्गठन-द्वारा स्वागत

मिरिक : पहाडको दुवै जिल्ला दार्जिलिङ र कालेबुङको होटल व्यवसायलाई सचल बनाउने प्रशासनले अनुमति दिएपछि मिरिकको होटल मालिक सङ्गठन होटल ओनर्स एशोसिएसन-ले स्वागत जनाएको छ। सङ्गठनका सचिव हेम कुमार तामाङले आज जिल्ला प्रशासनले होटल सचल गराउने अनुमति दिएकोमा आफूहरू खुशी रहेको साथै चाँडै नै सङ्गठनका सदस्यहरूलाई लिएर यसमाथि छलफल गरिने तिनले बताए। होटल व्यवसाय कसरी सुचारु गर्ने अनि परिस्थितिलाई कसरी सामान्य बनाउने विषयमाथि छलफल गरेर होटलहरू सुचारु गरिने तिनले बताए। कोरोना संक्रमणलाई रोकथाम गर्नको लागि देशभरि लकडाउन जारी भएपछि पर्यटन व्यवसाय ठप्प बन्नको साथै होटलहरू बन्द रहेको थियो। तर यस्तो विकट अवस्थामा राज्य सरकारले होटलहरू खोल्ने निर्देश जारी गरेपछि होटल व्यवसायहरूमा खुशी छाउनको साथै जिल्ला प्रशासनले अनुमति दिनु आफूहरूको लागि ठूलो कुरा रहेको व्यवसायीहरू बताउँछन्। यसको साथै सरकारद्वारा निर्देश नियमलाई पूर्ण रूपमा पालन गरेर होटलहरू चाँडै सचल गरिने यस व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes