होटल तथा रेस्टुरेन्टहरू 5 बजीदेखि 8 बजीसम्म खुल्ला रहने

मुख्यमन्त्री ममता ब्यानर्जीले आज नवान्नमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै राज्यमा लकडाउन अवधि जारी निर्देशमा केही फेरबदल गरेकी छन्। तिनले आज गरेको घोषणा अनुसार राज्यका सबै होटल तथा रेस्टुरेन्टहरू अपरान्ह 5 बजीदेखि 8 बजीसम्म 50 प्रतिशत मात्र कर्मचारीहरूलाई लिएर खोल्न सक्नेछन्। ती खुल्ला रहेको होटल तथा रेस्टुरेन्टहरूमा कार्यरत कर्मचारीहरूले अनिवार्य रूपमा कोरोनाको भ्याक्सिन लगाएको हुनुपर्ने साथै कोरोना सम्बन्धी जारी गरिएको निर्देशलाई पूर्ण रूपले पालन गरिनुपर्ने बताइएको छ। आज मुख्यमन्त्रीसित राज्यभरिका मोठ 29 वटा व्यापारी संगठनका प्रतिनिधिहरूले एउटा बैठक गरे। बैठक अवधि मुख्यमन्त्री ममताले देशका अन्य राज्यहरूमा झैँ बङ्गालमा पूर्ण रूपले लकडाउन तथा कर्फ्यू नलगाइनेबारे स्पष्ट रूपमा जानकारी गराइन्। तिनले अझ बताएअनुसार राज्यभरिका खुद्रा दोकानहरू अबदेखि अपरान्ह 12 बजीदेखि 4 बजीसम्म खुल्ला रहनेछ। हालसम्म 1 करोड 40 लाख मानिसहरूले कोरोना भ्याक्सिन लगाइसकेको जानकारी दिँदै हाल प्रत्येक दिन 70 देखि 80 हजार मानिसहरूलाई भ्याक्सिन लगाइरहेको मुख्यमन्त्रीले बताइन्। यसको साथै राज्यका सबै हाट तथा बजारहरूलाई नियमित रूपमा सेनिटाइज गरिने कार्य जारी रहेको तिनले जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes