हाउस फर अल योजना मार्फत् घर बनाउनको लागि फारम बाँडेर जनतालाई दिग्भ्रमित गरिरहेको छ : भागोप्रमो-का बिरबल पाख्रीन

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत रहेको बीसवटा वार्डहरूमा हाउस फर अल योजना मार्फत् घर बनाइरहे तापनि हाल यहाँका केही राजनीतिक दलका कार्यकर्ताहरू नगरपालिका क्षेत्रमा मानिसहरूको घर बनाइदिन्छौँ भन्दै फारमहरू वितरण गरिरहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ टाउन कमिटीको पक्षबाट यसको विरोध गरिरहेको छ। खरसाङ टाउन कमिटीका प्रचार प्रसार सचिव बिरबल पाख्रीनले बताएअनुसार खरसाङ नगरपालिका क्षेत्रमा कुनै राजनीतिक दलका कार्यकर्ताहरूले घर बनाइदिन्छौँ भन्दै फारम बाँड्ने कार्य गरेको सन्दर्भमा पार्टीको तर्फबाट खरसाङ महकुमा शासक अनि खरसाङ नगरपालिकामा गएर सोधखोज गर्दा यस्तो कुनै योजना नआएको जानकारी गराए। चुनाउको समयमा यसरी यी राजनीतिक दलहरूले जनतालाई दिग्भ्रमित गरेकोले सबैलाई सतर्क रहनुपर्ने तिनले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes