हृदयघातले गर्दा एकमात्र कमाउने छोराको मृत्युपछि परिवारका सदस्यहरू चिन्तित

राजगञ्ज : परिवारको एकमात्र कमाउने छोराको सुतेको समय हृदयघातले गर्दा मृत्यु भएपछि परिवारका सदस्यहरू चिन्तित छन्। उक्त घटनाले राजगञ्जको मन्तादारी ग्राम पञ्चायतको ललिताबारी इलाकामा शोकको लहर छाएको छ। गरिब परिवारको एकमात्र छोरा बुलन राय (34) थिए। तिनको घरमा बाबा, आमा, स्वास्नी र एउटा नानी छन्। तिनी सिभिक भोलेन्टियरको रूपमा कार्यरत थिए भने तिनको कमाइले परिवारको भरण पोषण गरिरहेको थियो। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत राति खाना खाइसकेपछि बुलन सुतेका थिए भने आज बिहान तिनी ओछ्यानमा अचेत अवस्थामा देखेपछि परिवारका सदस्यहरूले तिनलाई तत्कालै उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। मृतकका बाबा शैलेन रायले बताएअनुसार छोराको कमाइले कुनै प्रकारले परिवारको भरण पोषण भइरहेको थियो। अचानक यस प्रकारले छोराको मृत्यु हुन्छ भनेर कल्पना पनि गरेको थिइन। अब परिवारको भरण पोषण कसरी गर्ने थाहा छैन। यसैले सरकार समक्ष तिनले सहयोगको अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes