हृदयघातपछि सिलगढीमा उपचाराधीन पद्मश्री करीमुल हकको स्वास्थ्यमा सुधार  

सिलगढी (निसं): बाइक एम्बुलेन्स दादा उर्फ ​​पद्मश्री करीमुल हक हृदयघातको कारण सिलगढीको हिलकार्ट रोडस्थित एउटा निजी अस्पतालमा भर्ना भएपछि हाल तिनको उपचार चलिरहेको छ। हाल तिनी पहिलाको तुलनामा निकै स्वस्थ भएका छन्। प्राप्त जानकारी अनुसार पद्मश्री करीमुल हकले जलपाईगढी जिल्ला अन्तर्गत क्रान्ति इलाकाको भन्डारी मेलामा मेडिकल क्याम्प लगाएका थिए। त्यहाँ जान अघि घरमै तिनी अचानक बिमार भएपछि प्राथमिक उपचार गरेर तिनलाई सिलगढीको हिलकार्ट रोडस्थित एउटा निजी अस्पतालमा भर्ना गरिएको छ। उक्त अस्पतालमा तिनको उपचार चलिरहेको छ भने हाल तिनी स्वस्थ छन्। यस सम्बन्धमा अस्पतालकेा अपरेशन हेड तन्मय सन्न्यालले बताएअनुसार निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गर्ने विषयमा करीमुल हकसित भेट्न गएका थियौँ। त्यहीँ समय तिनी अस्वस्थ्य भएपछि प्राथमिक उपचार गरेर तिनलाई तत्कालै सिलगढी ल्याएर नर्सिङहोममा भर्ना गरिएको छ। हाल तिनी स्वस्थ छन्। करीमुल हकले बताएअनुसार क्रान्तिमा आफूहरूको मेडिकल क्याम्प चलिरहेको छ। बिरामी भएकोले गर्दा हाल मेरो सिलगढीको नर्सिङहोममा उपचार चलिरहेको छ। अहिले म निकै स्वस्थ छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes