हृदय रोगी 3 वर्षीय बालिकाको सहयोगको लागि अघि आयो सृष्टि फाउन्डेसन

सिलगढी : हृदय रोगले ग्रसित सिलगढीको 3 वर्षीय कोहिलीको सहयोगको लागि सृष्टि फाउन्डेसन अघि आएको छ। सिलगढीको 22 नम्बर वार्ड निवासी पियाली मालाकारको 3 वर्षीय छोरी कोहिली मालाकार धेरै दिन अघिदेखि हृदय रोगले ग्रसित छन्। विभिन्न ठाउँमा लगेर तिनको उपचार गरे तापनि हालसम्म तिनी अस्वस्थ्य छिन्। अन्य राज्यमा लगेर तिनको अपरेसन गर्ने डाक्टरहरूले परामर्श दिएको छ। तिनको अपरेसनको लागि लगभग डेढ लाख रुपियाँको खाँचो रहेकोले आमा पियालीले सबैसित सहयोगको अपील गरेकी छन्। स्वयम्‌सेवी संस्था सृष्टि फाउन्डेसनले यसबारे थाहा पाएपछि आज संस्थाको तर्फबाट उक्त बालिकालाई सहयोग स्वरूप 15 हजार रुपियाँ प्रदान गरेको बताइएको छ। यसको साथै आगामी दिनमा पनि सहयोग गर्ने संस्थाका गौतम गोस्वामीले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes